![थापाथलीदेखि पुलचोकसम्म सवारी चाप [ड्रोन तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/traffic_jam9_39oVVNqCPV.jpg)
ललितपुरको कुपण्डोलदेखि पुल्चोक क्षेत्रसम्म सवारी चाप देखिएको छ ।
बिहीबार बिहान कार्यालय समयमा काठमाडौंको थापाथलीदेखि पुलचोकसम्म सवारीको लाम लागेको हो ।
बिहान करिब एक घण्टासम्म सो क्षेत्रमा ट्राफिक जाम भएको थियो ।
अहिले भने नर्मल भैसकेको ट्राफिक प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

कार्यालयका अनुसार थापाथली चोकमा सवारी पास हुन लाग्दा बिहान केहीबेर समस्या आएको थियो ।








