0 shares
काठमाडौं, २१ मंसिर — धनुषामा लगभग ७० प्रतिशत मतदान भएको छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना शुक्रवार बिहानदेखि शुरु हुने बताइएको छ ।