०९ साउन २०८३, शनिबार

ताप्लेजुङमा मतगणना शुरु, योगेशको भविष्य के होला ?

मंसिर २१, २०७४
ताप्लेजुङमा मतगणना शुरु, योगेशको भविष्य के होला ?

ताप्लेजुङमा मतगणना शुरु भएको छ । मतगणना स्थलमा तारजालीले घेरिएको छ  भने सीसी क्यामेराले पनि निगरानी गरिएको छ । ताप्लेजुङमा वाम गठवन्धनबाट योगेश भट्टराई र नेपाली कांग्रेसका केशव प्रसाद दाहालबीच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको छ  । 
 

salt training

कमेन्ट गर्नुहोस्