०७ साउन २०८३, बिहीबार

सिन्धुलीमा बम विस्फोट, मतगणना प्रभावित पार्ने लक्ष्य

मंसिर २१, २०७४
सिन्धुलीमा बम विस्फोट, मतगणना प्रभावित पार्ने लक्ष्य

काठमाडौं, २१ मंसिर — सिन्धुलीमा सदरमुकाम ल्याइँदै गरेको मतपेटिका नष्ट गर्ने उद्देश्यले विस्फोट गराइएको छ । 

हरिहरपुरगढी गाउँपालिकाबाट सदरमुकाम ल्याउँदै गर्दा कुण्डमा विस्फोट भएको हो । 

बम विस्फोटपछि क्वालटार प्रहरी चौकीमा मतपेटिका राखिएको छ । मतपेटिका सदरमुकाम सुरक्षित रूपमा ल्याउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । 


 

कमेन्ट गर्नुहोस्