काठमाडौं, २१ मंसिर — बझाङमा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आइरहँदा नेकपा एमालेका भैरवबहादुर सिंहले एक हजार नौ सय ५६ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले एक हजार चार सय २१ मत ल्याएका छन् ।