1 shares
काठमाडौं, २१ मंसिर — ओखलढुंगामा वाम गठबन्धन उम्मेदवार यज्ञराज सुनुवारले दुई हजार ७७ मत ल्याएर फराकिलो अग्रता लिएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरि खतिवडाले ९९३ मत ल्याएका छन् ।