२० असार २०८३, शनिबार

चार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

असार २३, २०८२
काठमाडौं
चार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । 
कार्यालयले आज जारी गरेको सूचनाअनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति भएको काठमाडौंको डि.जी. इगल कन्स्ट्रक्सन र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्