२९ जेठ २०८३, शुक्रबार

२४ घण्टामा २२ लाख दर्शक: दुर्गेश थापाको 'जाने भए जाम माया' ट्रेन्डिङमा

असार २६, २०८२
काठमाडौं
२४ घण्टामा २२ लाख दर्शक: दुर्गेश थापाको 'जाने भए जाम माया' ट्रेन्डिङमा

गायक तथा मोडल दुर्गेश थापाले बुधबार आफ्नो निजी युट्युब च्यानलमार्फत सार्वजनिक गरेको नयाँ गीत ‘जाने भए जाम माया’ ले २४ घण्टामै युट्युबमा तहल्का मच्चाएको छ। हालसम्म गीतले २२ लाखभन्दा बढी दर्शक पाइसकेको छ भने युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ।

यो गीतमा दुर्गेश थापासँगै भ्लगर सिसन बानियाको पनि स्वर रहेको छ। गीतको शब्द लेखन स्वयं दुर्गेशले गरेका हुन्।

भिडियोमा दुर्गेश, सिसन, गुराँस नानीलगायतले अभिनय गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्