१५ असार २०८३, सोमबार

उच्च अदालत विराटनगरका न्यायाधीश भरत लम्सालको राजीनामा

साउन २, २०८२
काठमाडौं
उच्च अदालत विराटनगरका न्यायाधीश भरत लम्सालको राजीनामा

उच्च अदालत विराटनगरको अस्थायी इजलाश ओखलढुंगाका न्यायाधीश भरत लम्सालले राजीनामा दिएका छन् ।

स्वास्थ्य समस्या देखाउँदै उनले राजीनामा दिएको सर्वोच्च अदालत प्रशासन स्रोतले पुष्टि गरेको छ । 

‘उहाँले स्वास्थ्यको कारण देखाएर हिजै राजीनामा दिनुभएको हो,’ सर्वोच्च अदालतको प्रशासन स्रोतले लोकान्तरसँग भन्यो ।

उनले अवकाशअघि नै राजीनामा दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्