०८ साउन २०८३, शुक्रबार

१४ हजार मत अन्तरले गोकर्ण विष्ट विजयी

मंसिर २३, २०७४
१४ हजार मत अन्तरले गोकर्ण विष्ट विजयी

काठमाडौं, २३ मंसिर - गुल्मी क्षेत्र नम्बर दुईमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नेता चन्द्र केसीलाई भारी मतान्तरले पराजित गरे । विष्टले १४ हजार मत अन्तरले केसीलाई पराजित गरेका छन् । केसीले २० हजार १ सय ५६ मत ल्याउँदै गर्दा विष्टले ३४ हजार ६ सय १८ मत ल्याएका छन् । गुल्मीको क्षेत्र नम्बर दुईको प्रदेशसभा तर्फका क र ख मा पनि वाम गठबन्धनका उम्मेदवारहरुले चुनाव जितेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्