०९ साउन २०८३, शनिबार

रुपन्देही ३ मा घनश्याम भुसाल निर्वाचित

मंसिर २४, २०७४
रुपन्देही ३ मा घनश्याम भुसाल निर्वाचित

बुटवल २४, मंसिर – रुपन्देहीको क्षेत्र–३ बाट वाम गठबन्धनका उम्मेदवार घनश्याम भुसालले जित हासिल गरेका छन् ।

उनले अन्तिम नतिजामा ३२ हजार ८ सय ६६ मत प्राप्त गरे । त्यस्तै निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका दीपक बोहराले २७ हजार ४ सय २२ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्