०७ साउन २०८३, बिहीबार

धानमा झार मार्ने विषादी छर्कँदै किसान

साउन १०, २०८२
सुनसरी
धानमा झार मार्ने विषादी छर्कँदै किसान

सुनसरीको इनरुवा नगरपालिका–९ स्थित खेतमा रोपेको धानमा झार मार्ने विषादी छर्कँदै किसान । विषादीको प्रकार हेरेर कुनै धान रोपेको २४ घण्टाभित्र, कुनै रोपेको २२ दिनमा र कुनै धान रोप्नुअघि पनि छर्न मिल्ने कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्वीर : नवीन गड्तौला/रासस 

कमेन्ट गर्नुहोस्