०८ साउन २०८३, शुक्रबार

कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु [तस्वीरहरू]

साउन ५, २०८३
काठमाडौं
कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु [तस्वीरहरू]

कीर्तिपुरको चाँदनी चोकमा रोकिराखेको कारमा आगलागी भएको छ ।

घटनामा चालकको जलेर मृत्यु भएको छ । उनको शव सिट बेल्ट लगाएको अवस्थामा फेला परेको छ ।

मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कार जलेको हो ।

आगलागीको कारण र मृतकको पहिचान खुलेको छैन ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

nullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्