![फेरि डुब्यो माइतीघर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Maitighar_Duban_2_vLa1jK5joB.jpg)
अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र पुनः जलमग्न भएको छ।
आइतबार परेको वर्षाका कारण सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीलाई समेत आवतजावतमा सास्ती भएको छ।
माइतीघर–बबरमहल सडकखण्डमा ठूलो मात्रामा पानी जम्दा सवारीसाधन आवतजावतमा समस्या देखिएको छ ।
यसअघि केही दिन अगाडि पनि माइतीघर क्षेत्र डुबानमा परेको थियो ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी









