5 shares
बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै रिक्सा व्यवसायी आन्दोलित भएका छन् । बुटवलमा १ हजार ४४० रिक्सा दर्ता भएका छन् । दर्ता नभएका रिक्सा सञ्चालनमा कडाइ गर्नुपर्ने व्यवसायीको माग छ ।
तस्वीरहरू : प्रकाश आचार्य/लोकान्तर