१० साउन २०८३, आइतबार

दमकल र ट्यांकरबाट बस्ती बस्तीमा पानी [तस्वीरहरू]

साउन १३, २०८२
काठमाडौं
दमकल र ट्यांकरबाट बस्ती बस्तीमा पानी [तस्वीरहरू]

मधेश प्रदेश अहिले सुख्खाग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानीसमेत अभाव हुन थालेको छ । 

तराईंमा पानीको स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । तीनवटै परम्परागत प्रणालीमा पानी नआउँदा मधेशमा पानीको संकट चुलिएको हो । 

null

खानेपानीको संकट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्यांकरबाट बस्ती बस्तीमा पानी बाँड्न थालेको छ तर, त्यो त्यति प्रभावकारी देखिएको छैन ।

कहिलेकाही त पानी ल्याउने ट्यांकर राति ११/१२ बजेतिर आउँछ । राति उठेर पानी भर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्