३१ असार २०८३, बुधबार

रौतहट तीनमा वाम गठवन्धनका प्रभु साह विजयी

मंसिर २४, २०७४
रौतहट तीनमा वाम गठवन्धनका प्रभु साह विजयी

रौतहट क्षेत्र नम्बर तीनमा वाम गठवन्धनले जित हात पारेको छ । वाम गठवन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार प्रभु साहले २७ हजार ७ सय ९९ मत पाउँदै जित हात पारेका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार यादवले १८ हजार २ सय ६ मत पाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्