4 shares
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगालोमा रहेको जोङलुङ गुम्बा । गाउँपालिकाको सानो बजेट र स्थानीयको सहयोग सङ्कलनमा बनेको यो गुम्बा धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा स्थापित हुँदै गएको छ । तस्वीर : दिलकुमार लिम्बू/रासस