२६ असार २०८३, शुक्रबार

विक्रम पाण्डेलाई १० हजार मतले पछि पार्दै अघि बढे प्रचण्ड

मंसिर २५, २०७४
विक्रम पाण्डेलाई १० हजार मतले पछि पार्दै अघि बढे प्रचण्ड

काठमाडौं, २५ मंसिर  चितवन क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उम्मेदवार प्रचण्डले अग्रता  फराकिलो बनाउँदै लगेका छन् ।   उनले राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेलाई १० हजार ५६९ मतले पछि पारेका छन् । 
सोमबार बिहानको पछिल्लो नतिजा अनुसार प्रचण्डले  ३९१३६ मत ल्याएका छन् भने बिक्रमले  २८५४० मत ल्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्