१० असार २०८३, बुधबार

कालीमाटीमा आज तरकारी र फलफूलको कति छ अधिकतम मूल्य ?

भदौ ८, २०८२
काठमाडौं
कालीमाटीमा आज तरकारी र फलफूलको कति छ अधिकतम मूल्य ?

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजको आजको थोक मूल्य सूची सार्वजनिक गरेको छ। सोअनुसार केही तरकारी तथा फलफूलमा उच्च मूल्य कायम भएको देखिएको छ।

सबैभन्दा महँगो कृषि उपजमा पार्सले प्रतिकिलो १,४०० रुपैयाँ, पुदीना ८५० रुपैयाँ, हरियो धनियाँ ५०० रुपैयाँ, सिताके च्याउ १,००० रुपैयाँ र सुक्खा माछा प्रतिकिलो १,००० रुपैयाँ पुगेको छ।

अधिकतम मूल्य तरकारीतर्फ:

गोलभेडा ठूलो (नेपाली) ९० रुपैयाँ,

आलु रातो (भारतीय) ३१ रुपैयाँ,

प्याज सुकेको (भारतीय) ४२ रुपैयाँ,

गाजर (लोकल) १३० रुपैयाँ,

काउली (ज्यापु) १६० रुपैयाँ,

बन्दा (लोकल) ४० रुपैयाँ,

भिन्डी ७० रुपैयाँ,

रायो साग १७० रुपैयाँ,

च्याउ (डल्ले) ४०० रुपैयाँ,

कुरीलो ४०० रुपैयाँ,

ब्रोकाउली ३०० रुपैयाँ,

रातो बन्दा २८० रुपैयाँ,

गुन्दुक ३०० रुपैयाँ,

खुर्सानी हरियो (अकबरे) २५० रुपैयाँ,

लसुन सुकेको (चाइनिज) २१० रुपैयाँ,

लसुन सुकेको (नेपाली) १६० रुपैयाँ कायम भएको छ।

फलफूलतर्फ:

स्याउ (फूजी) अधिकतम ३२० रुपैयाँ,

केरा (दर्जन) १४५ रुपैयाँ,

अनार ३६० रुपैयाँ,

सुन्तला (भारतीय) ३५० रुपैयाँ,

जुनार २५० रुपैयाँ,

किवि ४०० रुपैयाँ,

आभोकाडो ३२० रुपैयाँ,

अम्बा २५० रुपैयाँ,

नासपाती (चाइनिज) २५० रुपैयाँ पुगेको छ।

माछा तथा प्रोटिनजन्य वस्तुमा:

ताजा माछा (रहु) ३३० रुपैयाँ,

ताजा माछा (बचुवा) २९० रुपैयाँ,

राजा च्याउ ३०० रुपैयाँ

salt training

कमेन्ट गर्नुहोस्