२४ असार २०८३, बुधबार

धुन्चे-स्याफ्रुबेँसी सडकको आकर्षक बाह्र घुम्ती [तस्वीरहरू]

भदौ ८, २०८२
काठमाडौं
धुन्चे-स्याफ्रुबेँसी सडकको आकर्षक बाह्र घुम्ती [तस्वीरहरू]

छिमेकी देश चीनसँग जोडिने धुन्चे-स्याफ्रुबेँसी सडकखण्ड अन्तर्गत सानोभार्खुस्थित बाह्र घुम्ती सडक सो बाटो भएर यात्रा गर्नेहरूका लागि आकर्षक सडकको रूपमा रहेको छ ।

आकर्षक बाह्र घुम्ती सडक रहेको हुनाले अहिले यात्रुहरूले फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने समेत गरेको पाइन्छ ।

सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काहीँ पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीय बताउँछन् । 

सोही सडक हुँदै नेपाल-चीन सीमा रसुवागढी र लाङटाङ उपत्यका पुगिन्छ ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्