११ साउन २०८३, सोमबार

हिल्सामा रहेको सीमा पिलर

भदौ १४, २०८२
काठमाडौं
हिल्सामा रहेको सीमा पिलर

हुम्ला जिल्लाको हिल्सामा कर्णाली नदीसँगै रहेको नेपाल र चीन सिमानामा रहेको पिलर देखाउँदै सशस्त्र प्रहरीका प्रहरी निरीक्षक । नेपाल र चीनको सिमाना रहेको क्षेत्र हिल्सामा करिब ५० घरधुरी रहेका छन् । यस क्षेत्रबाट चीनको तिब्बतमा रहेको ऐतिहासिक धार्मिक स्थल मानसरोवरको दर्शन जानका लागि छोटो मानिन्छ । तस्वीर : रत्न श्रेष्ठ/रासस

salt training

कमेन्ट गर्नुहोस्