![चार बुँदे माग राखेर मिटरब्याज पीडितहरू धर्नामा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Meter_Byaj_Pidit_10_IbzTPpqNiD.jpg)
मिटरब्याजविरुद्ध संघर्ष समिति नेपालको अगुवाइमा काठमाडौंको माइतीघरमा पीडितहरूले धर्ना दिएका छन् ।
४ वटा माग प्रस्तुत गर्दै उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका हुन् ।
उनीहरूले सम्पूर्ण पीडितहरू एक हौं, जाली तमसुक खारेज गर, मिटरब्याज साहुलाई कारबाही गर र पीडितको जग्गा फिर्ता गर भन्ने माग राखेका छन् ।
तस्वीरहरू :










