![प्रदर्शनकारीहरूले यसरी तोडफोड गरे संसद् भवनको पर्खाल [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Baneshwor_Sansad_Bhawan_6_KFB5YFxvGj.jpg)
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भन्दै प्रदर्शनमा उत्रिएकाहरूले बानेश्वरस्थित संसद् भवनको पर्खाल तोडफोड गरेका छन् ।
प्रदर्शनरत जेन-जी पुस्ताका सहभागीहरूले संसद् भवनको पर्खाल तोडफोड गरेर भित्र प्रवेश गरेका थिए । त्यसक्रममा प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई त्यहाँबाट निकालेको थियो ।
प्रहरीले बल प्रयोग गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । यसमध्ये उपचारका क्रममा १४ जनाको मृत्यु भएको छ ।
सोमबार जे-जीले काठमाडौं लगायत देशका प्रमुख शहरमा प्रदर्शन गरेका छन् ।









