२६ असार २०८३, शुक्रबार

यस्तो देखियो जलाइएको संसद् भवन [तस्वीरहरू]

भदौ २५, २०८२
काठमाडौं
यस्तो देखियो जलाइएको संसद् भवन [तस्वीरहरू]

प्रदर्शनकारीहरूले मंगलबार आगजनी गरेको नयाँ बानेश्वरस्थित संसद् भवनको अवस्था भयावह देखिएको छ ।

संसद् भवनभित्रका कुर्सी, टेबल लगायतका सामग्री जलेर खरानी भएका छन् । 

भित्तामा जेन-जी लगायतका नारा लेखिएका छन् । राजनीतिक दलका नेताहरूविरुद्ध नारा लेखिएका छन् ।  

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्