
सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरूको मूल्य घटाएको छ ।
दशैंको अवसरमा नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ लगायतको मूल्य घटाइएको कम्पनीले जनाएको छ ।
'रूपान्तरणकारी प्रविधि सबैका लागि सुलभ हुनुपर्छ, यस दशैंमा हामी सबैलाई अभूतपूर्व ग्यालेक्सी शृङ्खला प्रदान गर्छौं,' सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, 'तपाईंले आफ्ना प्रियजनहरूसँग माया बाँड्न र खुशी साटेर दशैं मनाउन सक्नुहुन्छ ।'
ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सी Aको क्षमता पत्ता लगाउनुको साथै ५० हजारसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
नेपालभरिका सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत यी अत्याधुनिक स्मार्टफोनहरू शून्य प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सकिने पनि कम्पनीले जानकारी दिएको छ ।
यस्तो छ मूल्य:
