२४ जेठ २०८३, आइतबार

विवाह बन्धनमा बाँधिए सविन र अनु

असोज ११, २०८२
काठमाडौं
विवाह बन्धनमा बाँधिए सविन र अनु

कलाकार सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनीहरूले एउटै तस्वीर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन् ।

उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्