०९ साउन २०८३, शनिबार

घोडा दौड प्रतियोगिता

असोज १३, २०८२
काठमाडौं
घोडा दौड प्रतियोगिता

जुम्लाको चन्दननाथ नगरपालिकाको आयोजनामा सोमबार भएको घोडा दौड प्रतियोगितामा भाग लिएका घोडा । हरेक वर्ष फूलपातीका दिन जुम्ला सदरमुकाम खलङ्गा बजारमा घोडा दौड प्रतियोगिता हुने गरेको छ । तस्वीर : विजय रावत/रासस

salt training

कमेन्ट गर्नुहोस्