२७ असार २०८३, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी शर्मा पक्राउ

असोज १९, २०८२
काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी शर्मा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार शर्मालाई ललितपुरस्थित बखुण्डोलबाट नियन्त्रणमा लिएको हो ।

दाङको तुलसीपुर–१६ स्थायी घर भएका शर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मुख्य आरोपी मध्येका एक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्