१४ असार २०८३, आइतबार

तेह्रथुममा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

कात्तिक १४, २०८२
तेह्रथुम
तेह्रथुममा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

तेह्रथुममा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फेदाप गाउँपालिका- ३ बस्ने ३१ वर्षीय प्रवीण तामाङ रहेका प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

प्रवीणले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्