१४ असार २०८३, आइतबार

बझाङमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

कात्तिक १५, २०८२
बझाङ
बझाङमा किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

बझाङमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।​ 

पक्राउ पर्नेमा छबीसपाथिभेरा गाउँपालिका- ५ थलरा गाउँ बस्ने १९ वर्षीय आनन्द धामी छन् । उनलाई शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धामीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी छबीसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्