0 shares
दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थित बिष्णु वलीको घरमा मङ्गलवार दिउँसो चुलोमा भेटिएको विषालु गोमन सर्प । सर्पलाई जीवितै उद्धार गरी डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ। तस्वीर : रासस