०८ साउन २०८३, शुक्रबार

म्याग्दीको पुनहिल र धौलागिरि हिमशृङखला

असार १५, २०८३
काठमाडौं
म्याग्दीको पुनहिल र धौलागिरि हिमशृङखला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिल र पृष्ठभूमिमा रहेको धौलागिरि हिमश्रृङ्खला । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिल सूर्योदय, हिमशृङखला र पहाडी भूगोल अवलोकनका लागि अन्नपूर्ण चक्रीय पदमार्ग प्रमुख गन्तव्य हो । तस्वीर : सन्तोष गौतम/रासस

null

salt training

कमेन्ट गर्नुहोस्