२७ असार २०८३, शनिबार

पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने

मंसिर ५, २०८२
काठमाडौं
पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

खेल नेपाली समयअनुसार अपरान्ह ४ बजे शुरू हुनेछ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङको निर्णय लिएको हो ।

दोस्रो सिजनको एनपीएलमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको थियो भने पोखरा एभेन्जर्स पराजित बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्