२६ जेठ २०८३, मंगलबार

एनएमबि बैंकलाई एक्सिलेन्स इन कमर्शियल कार्ड बिजनेस अवार्ड

मंसिर ११, २०८२
काठमाडौं
एनएमबि बैंकलाई एक्सिलेन्स इन कमर्शियल कार्ड बिजनेस अवार्ड

एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लिडरशिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ ।

यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्त्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।

एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम बुथ र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत् आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्