१० असार २०८३, बुधबार

६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ

मंसिर १८, २०८२
काठमाडौं
६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ

बर्दियामा ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ परेका छन् । 

बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 

प्रशान्तले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्