०७ साउन २०८३, बिहीबार

विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

मंसिर २०, २०८२
काठमाडौं
विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबारको खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आपसमा भिड्दैछन् ।

उक्त खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

विराटनगर किङ्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेका छन् । दुवै टोलीले लिग चरणमा आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् ।

कमेन्ट गर्नुहोस्