१० असार २०८३, बुधबार

नाबालिका बलात्कार मुद्दामा एमाले नेता 'हिरा' पक्राउ

मंसिर २४, २०८२
काठमाडौं
नाबालिका बलात्कार मुद्दामा एमाले नेता 'हिरा' पक्राउ

धनुषामा एक नाबालिकालाई बलात्कार गरेको मुद्दामा नेकपा एमालेका नेता शिवशंकर साह (हिरा)लाई प्रहरीले पक्राउ गरेको छ ।

 एमालेको उद्योग वाणिज्य महासंघका मधेश प्रदेशका अध्यक्षसमेत रहिसकेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको सीतामणिबाट पक्राउ गरेर जनकपुर ल्याएको हो । 

मधेश प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआइजी) गोविन्द थपलियाका अनुसार ​नाबालिकालाई बलात्कार गरेका घटनामा साह लामो समयदेखि फरार थिए ।

salt training

कमेन्ट गर्नुहोस्