२९ जेठ २०८३, शुक्रबार

लमजुङको राईनासकोटबाट देखिएको सूर्योदय

पुस ७, २०८२
लमजुङ
लमजुङको राईनासकोटबाट देखिएको सूर्योदय

लमजुङको राईनास नगरपालिका-९ स्थित राईनासकोटबाट सोमबार बिहान देखिएको उदाउँदो सूर्यको किरण । यहाँ दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । तस्वीर : विराट न्यौपाने/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्