![झोला–बोरामा खानेकुरा बोकेर काठमाडौं आइपुगे लघुवित्त र मिटरब्याज पीडितहरू [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Laghubitta_Meter_Byaj_Pidit_7_rgvOfqH05P.jpg)
लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका छन् ।
भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति र नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले संयुक्त रूपमा विरोध प्रदर्शन थालेका हुन् ।
उनीहरूले आज बल्खुदेखि र्याली शुरू गरी त्रिपुरेश्वर, शहीद गेट हुँदै शान्तिवाटिकामा कोण सभा गर्दैछन् ।
तस्वीरहरू :
















