२९ जेठ २०८३, शुक्रबार

सोरठी नाच

पुस ११, २०८२
काठमाडौं
सोरठी नाच

आठौं बागलुङ महोत्सवका अवसरमा मौलिक भेषभूषामा सोरठी नाच प्रदर्शन गर्दै करबाकेली पुनमगर समाजका पदाधिकारीहरू । पछिल्लो समय सोरठी नाच लोप हुँदै गएपछि यो समाजले संरक्षणमा जोड दिएको छ । तस्वीर : डम्मर बुढामगर/रासस 

कमेन्ट गर्नुहोस्