२४ जेठ २०८३, आइतबार

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट

पुस ११, २०८२
काठमाडौं
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट

नागरिक लगानी कोषका सहभागी, शयरधनी र कर्मचारीहरूले मौलाकालिका अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन् ।

मौलाकालिका अस्पताल भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको हो ।

सोसम्बन्धी सम्झौतामा कोषकी निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, शेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ ।

छुटका लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्