०९ असार २०८३, मंगलबार

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

पुस ११, २०८२
काठमाडौं
मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आव्हानमा मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ ।

मध्य अफ्रिकीबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाल मध्य अफ्रिकी गणतन्त्रमा १ हजार १८८ जना कार्यरत छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्