२४ जेठ २०८३, आइतबार

डा. भगवान कोइरालाले कियोचमा थाले बालबालिकाको मुटुरोग परीक्षण

पुस १८, २०८२
काठमाडौं
डा. भगवान कोइरालाले कियोचमा थाले बालबालिकाको मुटुरोग परीक्षण

नेपालका प्रख्यात मुटुरोग विशेषज्ञ डा. भवनान कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच)मा काम शुरू गरेका छन् ।

कोइरालाले शुक्रबारदेखि कोयोचमा मुटुरोग भएका बालबालिकाको परीक्षण शुरू गर्न थालेको जानकारी दिएका हुन् ।

null

कोइरालाको अवधारणामा काठमाडौंको बूढानीलकण्ठ चपलीमा सुविधासम्पन्न बाल अस्पताल निर्माण भइरहेको छ । अस्पतालले गत सातादेखि बहिरंग सेवा शुरू भएको थियो ।

विगतमा शहीद गंगालाल र त्रिवि शिक्षण अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञको रूपमा काम गरिसकेका कोइरालाले कियोचमा बालबालिकाको मुटुको परीक्षण गर्नेछन् ।

कस्तो छ भगवान कोइरालाले काम गर्न लागेको नयाँ अस्पताल हेर्नुहोस् भिडियो : 

salt training

कमेन्ट गर्नुहोस्