![सुधन गुरुङ, सागर ढकालदेखि पुरुषोत्तम यादवसम्म पुगे रास्वपा पार्टी कार्यालय [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/RSP-Gen-z_Meeting_6_An3SArTYMI.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ ।
बैठकका लागि सभापति रवि लामिछानेलगायत नेताहरू घण्टी घर वनस्थली पुग्ने क्रम जारी छ ।
सागर ढकाल र सुधन गुरुङ पनि पार्टी कार्यालय पुगेका छन् ।
बालेन साह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो ।
तस्वीरहरू:












