०५ असार २०८३, शुक्रबार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

पुस २३, २०८२
काठमाडौं
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बर्दियामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका-१ ठूलो डाँफे बस्ने ३१ वर्षीय विष्णुबहादुर क्षेत्री रहेका छन् । उनलाई  प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । 

विष्णुले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्