३१ असार २०८३, बुधबार

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : खो खो टोलीले जित्यो ‘टीम अफ दि इयर अवार्ड’

पुस २३, २०८२
काठमाडौं
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : खो खो टोलीले जित्यो ‘टीम अफ दि इयर अवार्ड’

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा प्रदान गरिने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२ औं संस्करणमा ‘टीम अफ दि इयर’ अवार्ड खो खो टोलीले जितेको छ ।

खो खोको पुरुष र महिला टोलीले यो अवार्ड हात पारेको हो । नेपालको राष्ट्रिय खो खो टोली भारतमा सम्पन्न महिला तथा पुरुष खो खो विश्वकपको दुवै विधामा उप–विजेता बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्