२९ जेठ २०८३, शुक्रबार

नारायणीमा तटबन्ध निर्माण

पुस २६, २०८२
काठमाडौं
नारायणीमा तटबन्ध निर्माण

चितवनको भरतपुर महानगरपालिका–२६ भगडीस्थित नारायणी नदीको तटीय क्षेत्रमा तटबन्ध निर्माणको काम हुँदै । नारायणी नदीको प्रवाह नियन्त्रण गरी तटीय क्षेत्रको भू–भाग जोगाउने उद्देश्यले भरतपुर महानगरपालिकाको अग्रसरतामा नारायणी नदी व्यवस्थापन आयोजनामार्फत नदी किनारमा तटबन्ध निर्माण कार्य हुँदै आएको छ । तस्वीर : सनद अधिकारी/रासस

null

कमेन्ट गर्नुहोस्