मुस्ताङको पछिल्लो समय प्रमुख आम्दानीको स्रोत मानिएको स्याउको सुकुटी बिक्रीका लागि तयार हुँदै । सुकुटी देशका विभिन्न बजारहरूमा बिक्री गरिनुका साथै मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कोसेलीको रूपमा दिने गरिन्छ । तस्वीर : सुशीलबाबु थकाली/रासस
