०७ असार २०८३, आइतबार

स्रोत नखुलेको अमेरिकी डलरसहित १ जना पक्राउ

पुस ३०, २०८२
सिन्धुली
स्रोत नखुलेको अमेरिकी डलरसहित १ जना पक्राउ

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोस्टबाट स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ गइरहेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो ।

उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्